Home » » थाहा पाइराखौ ! सेक्सका लागि अँधेरो नै किन रोजिन्छ ..?

थाहा पाइराखौ ! सेक्सका लागि अँधेरो नै किन रोजिन्छ ..?

Written By pardapa6adi on Tuesday, 12 August 2014 | 9:14 pm

सामान्यतः प्रेमका मीठा पलहरुको मजा पुरुषहरु आफ्नो पार्टनरको आँखामा आँखा जुधाएर लिन मन पराउछन् । तर, एक अध्ययनले अधिकांश पुरुष यौन जीवनको मजा अँधेरोमा आउने गरेको खुलासा गरेको छ।

यसबाट तपाईले यसमा पुरुषको लजालु स्वभाव कारण हुन सक्ने सोच्नु भयो भने गलत हुनेछ । अध्ययनमा अधिकांश पुरुषले सेक्सका लागि रातकै समय रोज्नुमा आफ्नो बढेको वजन बताएका छन् । जसका कारण उनीहरु आफ्नो पार्टनरसँगको अन्तरंग पलमा असहज महशुस गर्दछन् ।

होम डाइट डेलिभरी सर्भिसको यो अध्ययनमा २० देखि ३० वर्ष उमेर समूहका बेलायती नागरिक सहभागी थिए । जसमा अँधेरोमा सेक्सको कारण उनीहरुको बडी कन्फिडेन्सका कम हुनु हो भन्ने विषयमा अध्ययन गरिएको थियो। तर, सर्भेमा ४५ प्रतिशतले अँधेरोमा परफरमेन्सका कारण स्वयमको ओभरवेत हुनु बताए । 
जबकि १६ प्रतिशत सोच्छन् कि म केही बढी नै मोटो छु ।सर्भेमा ६४प्रतिशत सहभागीले मोटोपनका कारण आफू लाज लाग्ने गरेको बताएका थिए । एजेन्सी भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
Share this article :
 
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी