Home » » तपाईं हाँसे संसार हास्छ बुझ्नु भएन भने भिडियो हेर्नुस..!!

तपाईं हाँसे संसार हास्छ बुझ्नु भएन भने भिडियो हेर्नुस..!!

Written By pardapa6adi on Saturday, 29 June 2013 | 11:43 am

लाग्छ नि कहिलेकाँही दिक्क संसारसंग तर यदि तपाई संसार संग हाँस्नुहुन्छ भने संसार पनि अवस्य तपाई संग हाँस्नेछ अनि कति सुन्दर लाग्नेछ यो संसार।यो भिडियो हेरर एकपल्ट हाँस्नुभयो ?
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
Share this article :
 
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी