Home » » अदालतको तारिख गुजारे पछि पारस फेरी थाइल्याण्डमा पक्राउ

अदालतको तारिख गुजारे पछि पारस फेरी थाइल्याण्डमा पक्राउ

Written By pardapa6adi on Saturday, 15 November 2014 | 10:06 am


पूर्वयुवराज पारस शाहलाई थाई प्रहरीले पुन: पक्राउ गरेको छ । थाइ अदालतको तारिख गुजारेको अभियोगमा गत बुधबार उनी पक्राउ परेको स्रोतले जनायो ।

उनी पक्राउ परेको विषयमा प्रेमिका कन्निकाबाहेक अरुलाई जानकारी छैन । यद्यपी बैंककमा बस्दै आएका नेपालीले बिहीबार पारसलाई प्रहरी हिरासतमा नै गएर भेट गरेको समाचार आजको राजधानी दैनिकमा छ ।


अदालतको आदेश उल्लघन गरेपछि उनी पक्राउ परेका हुन् । यसअघि ३० लाख धरौटी लिइ तारेखमा छाडेको थियो / सेतो पाटि 
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
Share this article :
 
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी