Home » » छोटो लिङग हुनेहरु सेक्समा अब्बल !!!

छोटो लिङग हुनेहरु सेक्समा अब्बल !!!

Written By pardapa6adi on Monday, 30 June 2014 | 12:44 pm

काठमाण्डौ । लिंगको आकार सानो भयो भनेर धेरै पुरुषहरु चिन्ता लिने गर्छन् तर अब चिन्ता नलिनुहोस् । हालै गरिएको एक अध्ययनले लिंग ठुलो हुने भन्दा पनि लिंग सानो हुने घरबार नटुट्ने बताएको छ ।

 अमेरिका र केन्याका अध्ययनकर्ताहरुले लिंगको आकार र वैवाहिक जीवनमा असरका बरेमा अध्ययन गरेका थिए । उक्त अध्ययनमा हामी धेरैले सोचेभन्दा विल्कुलै उल्टो नतिजा आएको छ ।

उक्त अध्ययनका अनुसार लिंगका आकार ठूलो भएका पुरुषका पत्नीहरुले उनीहरुलाई बढी धोका दिने देखाएको छ । ‘लिंगको आकार ठूलो भएका पुरुषसँग सहवास गर्दा महिलालाई बढी पीढा हुन्छ ।
त्यही भएर महिलाहरु आफूलाई कम पीडा हुने साथी खोज्न थाल्छन्,’

 अध्ययनमा लेखिएको छ । उक्त अध्ययन केन्याको लेक भिक्टोरियाका मछ्वाराहरुबीच गरिएको थियो । अध्ययनका क्रममा एक महिलाले भनिन्, ‘आफूले भनेजसरी सहवास गर्नका लागि मैले अन्य पुरुष खोज्नुपरेको छ ।’
प्लोस वान जर्नलमा प्रकाशित यस अध्ययनका अनुसार पुरुषले महिलाले भने जस्ते यौन आसन नमान्दा, घरेलु हिंसा गर्दा र यौन सन्तुष्टि दिन नसक्दा वैवाहिक जीवनमा धोका पाउने गरेका छन् ।
महिलाहरु ज्यादा प्रताणित हुने हुदाँ अर्को यौनसाथी खोज्ने र पहिलो श्रीमानबाट उन्मुक्ति चाहाने अध्ययनले बताएको छ ।
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
Share this article :
 
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी