Home » » झरीमा रुझ्दा पनि रुपाको तन मन जलेको छ, प्यास बढेको छ ! किन ?

झरीमा रुझ्दा पनि रुपाको तन मन जलेको छ, प्यास बढेको छ ! किन ?

Written By pardapa6adi on Thursday, 9 October 2014 | 2:26 pm



संचारकर्मी डब्बु क्षेत्रीले निर्देशन गरेको ‘झरीमा रुझ्दा’ बोलको गीतको म्यूजिक  भिडियो सार्वजनिक भएको छ । भिडियोमा कलाकार रुपा खनाललाई देख्न सकिन्छ । उनलाई भिडियोमा निक्कै हट अवतारमा निर्देशक क्षेत्रीले प्रस्तुत गरेका छन् ।



दुर्गा खरेलको आवाजमा समावेश गीतमा डब्बु क्षेत्रीको शब्द, जुगल डंगोलको संगीत छ । नविन लम्सालले रुपालाई भिडियोमा साथ दिएका छन् । भिडियोमा निरोज श्रेष्ठको छायांकन, मित्रदेव गुरुङको सम्पादन छ । यो गीतलाई ‘झरी’ एल्बमबाट लिइएको हो । उक्त्त हट गीतको भिडियो तल हेर्नुहोला !
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
Share this article :
 
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी