Home » » यसरी टपलेस भए साकिरा र रिहाना एकैपटक (तस्बिर र भिडियो)

यसरी टपलेस भए साकिरा र रिहाना एकैपटक (तस्बिर र भिडियो)

Written By pardapa6adi on Friday, 31 January 2014 | 5:25 pm



काठमाडौं, १७ माघ : चर्चित गायिकाद्वय साकिरा र रिहाना आफ्नो नयाँ म्यूजिक भिडियोमा टपलेस भएका छन् ।
सेक्सी गायिका तथा मोडलको रुपमा चिनिएका उनीहरु ‘क्यान्ट रिमेम्बर टू फरगट यू’ नामक गीतमा उनीहरुको संयुक्त भिडियो छ ।
सो गीत अहिले चर्चामा पनि रहेको छ । सार्वजनिक भएको छोटो समयमै यूट्यूवमार्फत सो गती झण्डै साढे २ करोडले हेरिसकेका छन् ।
एजेन्सी
















भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
Share this article :
 
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी