Home » » सडकमा एकाएक हुल बाधेर नाङ्गै युवतीहरु दौडिन थालेपछि...

सडकमा एकाएक हुल बाधेर नाङ्गै युवतीहरु दौडिन थालेपछि...

Written By pardapa6adi on Tuesday, 28 October 2014 | 5:24 pm

naked women paris street 1

सडकमा कपडा नलगाएका महिलाहरु दौडिन थाले भने के होला ? पक्कै असहज अवस्था आउँछ होला । यस्तै भयो फ्रान्सको राजधानीमा ।

naked women paris street

पेरिसको सडकमा महिलाहरु अर्ध नग्न बनेर दौडिन थालेपछि प्रहरीलाई आपत् पर्‍यो ।

naked women paris street 1

पुलिसहरु अत्तालिए र महिलाहरुलाई नियन्त्रण गर्न खोजे । कतिपय पुलिस त आत्तिएर कता के गरौं जस्तो गरिरहेका देखिन्थे ।

naked women paris street 1

पेरिसको प्यालेस अफ जष्टिस अगाडी नाङ्गै दौडिएका कम्तिमा २५ जना महिलाहरुलाई प्रहरुील समात्यो ।

naked women paris street 1

'Naked and free' अर्थात 'नग्न अर्थात स्वतन्त्र' र 'My body, my manifesto' अर्थात 'मेरो शरीर मेरो घोषणापत्र' लेखिएको थियो उनीहरुको शरीरमा ।

naked women paris street 1

एक महिला अभियान्तालाई पक्राउ गरिएको विरोधमा ती महिलाहरु सडकमा आएका थिए ।
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
Share this article :
 
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी