Home » » संसारकै दोस्रो सुन्दर महिला हावामा उडिन्..(फोटो फिचर)

संसारकै दोस्रो सुन्दर महिला हावामा उडिन्..(फोटो फिचर)

Written By pardapa6adi on Wednesday, 19 February 2014 | 11:05 am


केही समय एक हलिउड म्यागेजिनले संसारका ३० सुन्दर महिलाको सुचि जारी गरेको थियो।
सो सुचिमा दोस्रो नम्वरमा थिइन् हलिउड मोडल केप अप्टन। उनलाई दुनियाँकै दोस्रो सुन्दर महिला भनिएको थियो। सुन्दरताको सुचिमा पहिलो स्थान मोनिका बेलुकी, तेस्रो 
स्थानमा एन्जेलिना जोलि र चौथो स्थानमा बलिउडकी एश्वर्या रायको नाम थियो।

तीनै दोस्रो सुन्दर महिला केप अप्टनले चर्चित म्यागेजिनमा फरक किसिमका तस्विर खिचाएर तरंगित पारेकी छिन्।


चर्चित म्यागेजिन स्पोर्ट्स इलुसट्रेटेडको पचासौं इडिसनमा केटले हावामा तैरिएर  बिकिनीमा तस्विर खिचाएकी छन्।

  
उनले गरेका जिरो ग्राभिटीमा फोटोशुट गराउँदै आफूलाई फरक रूपले प्रशंसकसामू ल्याएकी छिन् । २१ वर्षिया मोडेल तथा नायीका केटले गुरूत्वाकर्षण नभएको एक विमानमा उक्त फोटोशुट गरेकी हुन् । गुरूत्वबल नभएको विमानमा रहेकी उनले विभीन्न पोजमा हावामा उडेर फोटोशुट गराएकी छिन् । उक्त फोटोशुट फ्लोरिडाको केप कार्निभलको कोष्ट रिजनल विमानस्थलमा गरिएको हो । 
  

बोइङ-७२७ नामक उक्त विमान गुरूत्वाकर्षण बिहिन रहेको छ । विमानभित्र रहेर फोटोग्राफरहरूले केट अप्टनको हावामा उड्दै गरेका विभिन्न पोजका तस्विर खिचेका थिए । केटले पहिले स्विमसुटमा फोटोशुट गराएकी थिइन् भने पछि सुनौलो रंगको बिकिनीमा थरी-थरीका पोजमा तस्विर खिचाएकी थिइन् ।


हावामा उड्दै, आफ्ना बिकिनी मिलाउँदै केटले फोटोशुट गराएको क्षणलाई भिडियोमा समेत सार्वजनिक गराइएको छ । विमानभित्र फोटोग्राफर, मेकअपम्यान, भिडियोग्राफर, लाइटम्यान सबै रहेका थिए ।

भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
Share this article :
 
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी