Home » » अश्लिल फिल्मको अफर आउन थालेपछि शिल्पा हैरान

अश्लिल फिल्मको अफर आउन थालेपछि शिल्पा हैरान

Written By pardapa6adi on Monday, 7 July 2014 | 11:21 pm

भनिन्छ, मानिसको पहिलो छाप नै अन्तिम छाप हो । तपाईले पहिलोपटक आफुलाई प्रस्तुत गर्दा जसरी गर्नुभयो, निकै लामो समयसम्म तपाईंलाई समाजले त्यसरी नै हेरेको हुन्छ । 

एक भारतीय अभिनेतृलाई पनि यही समस्याले पिरोलेको छ । पहिलो फिल्ममै पुरुष बेश्याबृत्तिको धन्दा चलाउने महिलाको रुपमा देखा परेकी उनलाई आजकल धमाधम बयश्क फिल्मको अफर आउन थाल्यो ।

फिल्म ‘बिए पास’मा काम गरेपछि शिल्पाको   छवि नै कामुक युवतीको बन्यो । भारतीय समाचार संस्था आइएएनएससाग कुरा गर्दै शिल्पाले भनिन-’किन मलाई बयश्क र बोल्ड फिल्मको मात्र अफर आउन थाल्यो भनेर चिन्ता लाग्न थालेको छ ।’ 
bapass6
एउटा कलाकारका रुपमा आफु जुनसुकै भूमिका गर्न तयार रहेको भएपनि आफ्नो छवि बयश्क फिल्मकी हिरोइनको रुपमा बनेकोमा उनले चिन्ता जनाइन् । आगामी फिल्ममा चक दे इन्डियामा जस्तै भूमिका गरेर छवि बदल्ने धुनमा उनी छिन् ।
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
Share this article :
 
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी