Home » » अब स्काईपबाट नै अंग्रेजी सिक्न सकिन्छ, कसरी ? हेर्नुहोस

अब स्काईपबाट नै अंग्रेजी सिक्न सकिन्छ, कसरी ? हेर्नुहोस

Written By pardapa6adi on Friday, 14 November 2014 | 10:01 am

काठमाडौं । अंग्रेजी भाषा सुधार्नका लागि अब कक्षकोठामा गएर नियमित बस्नुपर्ने जरुरी छैन । अंग्रेजी सिक्नका लागि इनोभेटिभ र एक्साइटिङ एप्स आएको छ । जसका माध्यमबाट मज्जाले इङलिस भाषा सिक्न सक्नुहुन्छ ।

माइ वर्ड बुक एपः  कहिल्यै तपाईले सोच्नुभयो, हरेक दिन नयाँ पाँच शब्द सिक्न कति कठिन हुन्छ तर, त्यस्तै वर्ड पावर बढाउने कुनै दोस्रो तरिका छ ? क्याम्ब्रिज युनिभरसिटीको एप माइ वर्ड बुक इन्टरऐक्टिव भोक्यावुलारी नोटबुक छ । यसमा मल्टिमिडिया फ्लेसकार्ड, एक्साईटिङ एक्टिभिटिज, इमेजेज र अडियो प्रोनाउन्सेसन छ । जसको मद्दतले तपाईले अंग्रेजी भाषा सिक्न सक्नुहुन्छ ।


स्काइपः  सबैभन्दा लोकप्रिय अनलाईन कम्युनिकेशन प्लेटफर्ममा स्काईपबाट भिडियो कल गर्न सकिन्छ । धेरै मानिसहरु स्काइपमा कुरा गर्दा इङलिस भाषाबाट गर्नाले पनि अंग्रेजी सुधार गर्न सकिन्छ । यसमा ल्याङग्वेज लर्निङ सामेल गरिएको छ । स्काइप कम्युनिटी फोरममा लग इन गरेपछि तपाई संसारका धेरै मानिस वा समूह स्काईप कलबाट आफ्नो भाषा सुधार्ने पर्खाइमा हुन्छन् । इङलिस भाषा संसारभर चल्ने भाषा भएकोले पनि मानिसहरु यो भाषा सिक्ने मााध्यम खोजिरहेका हुन्छन् ।

लर्न इङलिस ग्रामर एपः  ब्रिटिस काउन्सिलको लर्न इङलिस ग्रामरले इङलिस भाषा सिक्ने र प्राक्टिस गर्ने मौका दिन्छ । यो एक्टिभिटीमा आधाररित छ । यसमा बिगिनर, एलीमेंटरी, इन्टरमिडिएट र एडभान्स लेभलसमेत विभिन्न लेभलका अलग अलग प्राक्टिस प्याकेज छ ।
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
Share this article :
 
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी