Home » » आफ्नो लोग्नेसँग यौन सम्पर्क राखेको भन्दै श्रीमतीले अर्की महिलाको स्तन कैँचीले काटि दिएपछि

आफ्नो लोग्नेसँग यौन सम्पर्क राखेको भन्दै श्रीमतीले अर्की महिलाको स्तन कैँचीले काटि दिएपछि

Written By pardapa6adi on Friday, 31 October 2014 | 1:07 pm


महिलाले अरु सबै बेहोर्न सक्छन् तर सौता बेहोर्न सक्दैनन् भन्ने उखानै छ । आफ्नो लोग्नेको माया तथा अधिकार दुबै चोर्ने परस्त्रीप्रति कुन चाहीँ महिला आगो नहोलान् र ? चीनमा एक महिलाले यस्तै रौद्ररुप देखाउँदा एक युवतीका वक्षस्थल काटिएका छन् र अनाहकमा आफ्नो वक्षस्थल गुमाउनुपरेको छ ।
समाचार अनुसार चीनको दक्षिण पूर्वी गुआङडोङ प्रान्तस्थित हेशानकी २७ वषर्ीया जियाओ लिनका वक्षस्थल एक महिलाले कैँचीले काटिदिएकी छिन् ।

घरमा टेलिभिजन हेरिरहेको बेला कसैले ढोका ढक्ढकाएपछि उनी ढोका खोल्न गइन् । ढोका खोल्ने बित्तिकै कसैले उनलाई लात्ताले हान्यो र भुइँमा ढलायो । उनको टाउको झोलाले थिँचेर उनलाई नांगै बनायो र बाँध्यो । अनि कैँचीले उनका वक्षस्थल काटिदियो ।

यस्तो विभत्स आक्रमणपछि इन्तु र चिन्तु भएकी जियाओ बल्लतल्ल ती आक्रमणकारीको मुखको नकाब फुकाल्न सफल भइन् । त्यसपछि पो उनलाई थाहा भयो आफुलाई आक्रमण गर्ने त कुनै बलात्कारी नभएर आफुले केही समयअघि एक काराखानामा सँगै काम गरेकी मेंग साओ नामकी महिला पो रहेछिन् ।


प्रहरीले मेंग नामकी महिलालाई पक्राउ गरेपछि थाहा भयो उनले आफ्नो लोग्ने मेंग पान ती युवती जियाओसँग सल्किएको शंका गरेर त्यस्तो आक्रमण गरेकी रहेछिन् । तर आक्रमणकारी महिलाका लोग्नेले भने जियाओसँग आफ्नो कुनै अवैध सम्बन्ध नभएको बताएकी छिन् ।


लोग्नेले घरमा पटक पटक जियाओ निकै राम्री भएको बताउने गरेका र पछिल्लो समयमा आफुसँग डिभोर्स समेत मागेको कारण पक्कैपनि तिनै युवतीसँग लोग्ने पल्किएको ठहर मेंगले गरेकी रहेछिन् । अनाहकमा आक्रमण बेहोरेकी जियाओ लिनको अहिले गम्भीर अवस्थामा अस्पतालमा उपचार भैरहेको छ । उनको वक्षस्थल कैँचीले नराम्रोसँग काटिएको र अब जोड्न नसकिने अवस्था रहेको डाक्टरहरुले बताएका छन् ।
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
Share this article :
 
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी