Home » » स्कुलमा प्रजननको लागि राखिएको भेडालाई नै एक विद्यार्थीले किन गरे सेक्स ?

स्कुलमा प्रजननको लागि राखिएको भेडालाई नै एक विद्यार्थीले किन गरे सेक्स ?

Written By pardapa6adi on Sunday, 16 November 2014 | 10:28 pm

भेडासँग सेक्स गरेका विश्वविद्यालयका एक विद्यार्थीले आफू आउँदो परिक्षाका कारण तनावमा भएको पुलिसलाई जानकारी दिएका छन् । विश्वविद्यालय फ्रेश्नो स्टेट युनिभर्सिटीका अरु विद्यार्थीहरुले क्याम्पसमा भएको भेडाको गोठबाट अनौठो प्रकारको आवाज आएपछि हेर्न जाँदा उक्त तथ्य फेला परेको बताएका छन् ।

२३ वर्षीय ती विद्यार्थीलाई जनावरमाथि करणी गरेको मुद्दामा पक्राउ गरिएको छ । पक्राउ पछि ती विद्यार्थीले आफू आउँदो परिक्षाका कारण तनावमा भएका कारण रक्सी पिएको बेहोसीमा भेडामाथि करणी गरेको स्पष्टिकरण दिएका छन् ।


उक्त क्याम्पसमा जनावरसँग काम गर्ने मारिसा बुर्कडल भन्छन्,‘यो निकै खेदपूर्ण कुरा हो जसले मलाई निकै रुष्ट बनाएको छ । म भन्छु, ती मानिसले किन यस्तो अप्राकृतिक कृत्य गरे ?’   स्कुलमा प्रजननको लागि राखिएको उक्त भेडालाई भेटेनरी डाक्टरहरुले उपचार गरिरहेका छन् ।
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
Share this article :
 
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी