Home » » लिङ्गको जाँच गर्ने एपको चर्चा चुलियो..अब आफ्नो लिङ्गको क्षमता आफै जाच गर्नुस !

लिङ्गको जाँच गर्ने एपको चर्चा चुलियो..अब आफ्नो लिङ्गको क्षमता आफै जाच गर्नुस !

Written By pardapa6adi on Friday, 21 November 2014 | 4:03 pm

काठमाडौं, हुन त बर्षभरीमा संसारभर बिभिन्न मोबाइल एप्सहरू निर्माण हुने गर्दछन । त्यसमा पनि बर्षभरीमा बिभिन्न सेक्स सम्बन्धी एप्सहरू आइरहन्छन, तर अब त्यस्ता पुरूषहरूका लागी खुसीको खबर छ, जो लिङ्गको फिटनेसलाइ लिएर धेरै चिन्तित हुने गर्दछन ।

द हेल्थ् साइटले द स्टार रिपोर्टलाइ उद्धृत गर्दै जनाए अनुसार एक सेक्स ट्वोय रिटेलर बोन्डाराले सेक्स फिट नामको एउटा नयाँ डिभाइस बनाएको छ, यसले यो चीजको मापन गर्दछ कि तपाइँको लिङ्ग कति फिट अबस्थामा रहेको छ ।  पछिल्लो समय यस डिभाइस र एपको चर्चा एक पटक फेरी शुरू भएको छ । यसले गर्ने कामहरूका बारेमा मानिसहरू सामाजिक सञ्जालहरूमा अाफ्ना प्रतिकृयाहरू दिन थालेका छन । ३ महिना अघि मात्र यो डिभाइस अाएकोमा अहिले यो निकै लोकपृय भैरहेको कुरा बताइएको छ ।

यस ट्र्याकरलाइ बोडारालेनै डिजाइन गरेको हो । यस डिभाइस मार्फत सेक्सुअल परफर्मेन्सको मिनेट र अवधिलाइ पनि रेकर्ड गर्न सक्दछ ।



यस कम्पनीले वर्ल्डवाइड रिसर्चमा के पायो भने पुरुषहरू बेडरूममा के कुरा मन पराउँदछन, त्यसपछि मात्र उसले यो डिभाइस सार्वजनिक गरेको हो । अगष्ट महिनामा सेक्स फिट डिभाइस सार्वजनिक गरेपछि बोन्डाराका म्यानेजिङ डाइरेक्टर क्रिस सिम्सले भनेका थिए कि संसारभरमा यस डिभाइसको प्रयोग होस । medianp
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
Share this article :
 
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी