Home » » ८७ बर्षका हेफनरलाई २३ बर्षकी नायिका नङ्ग्याउने चाहना...!!

८७ बर्षका हेफनरलाई २३ बर्षकी नायिका नङ्ग्याउने चाहना...!!

Written By pardapa6adi on Friday, 24 January 2014 | 12:22 pm

‘उनको सिनेमा हेरेपछि आफू निक्कै आकषिर्त भएको भन्दै ह्यू हेफनरले ‘प्लेबोई’ म्यागेजिनमा ल्याउन चाहेको खुलाए ।’ विश्वकै चर्चित न्यूड म्यागेजिन ‘प्लेबोइ’का संचालक ह्यूले उनको न्यूड दृश्यले आफूलाई आकर्षण गरेको खुलाए । ‘द वूल्फ अफ द वल स्टि्रट’की नायिका मार्गोट रोबीको अभिनयले यतिबेला निक्कै प्रशंसा पाइरहेको छ । हेफनरले उनी चाडै नै प्लेबोइमा आउने भन्दै उनलाई आग्रह गरिएको बताए । अष्ट्रेलियन नायिका मार्गोटले चलचित्र भित्र थुप्रै न्यूड दृश्य दिएकी छिन् । उनको न्यूड शरीर चलचित्रको पर्दामा देखेपछि प्लेबोइका संस्थापक ह्यू हेफनर जुरमुराएका हुन् ।
play-boy-founder-with-actre
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
Share this article :
 
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी