Home » » यस्तो छ बुद्ध जन्मेको ठाउँ (फोटोफिचर)

यस्तो छ बुद्ध जन्मेको ठाउँ (फोटोफिचर)

Written By pardapa6adi on Tuesday, 25 June 2013 | 1:12 pm


सिद्धार्थ गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भनेर बुझ्दा बुझ्दै पनि छिमेकी राष्ट्र भारतले भने शैक्षिक, राजनीतिक तथा साँस्कृतिक रुपमा बुद्ध नेपालमा नभएर भारतमा जन्मिएका हुन् भन्ने भ्रम छर्ने काम रोखेको छैन ।

भारतले बुद्ध भारतमा जन्मिएका हुन् भनेर नेपाल लगायत विश्वका विभिन्न देशमा पढाई हुने पाठ्य-पुस्तकमा समेत त्यही कुरा भ्रामक रुपमा प्रचार गर्दै आएको थियो भने केही देशमा अहिले छ ।

यस्तो अवस्थामा नेकपा-माओवादी निकट अखिल शिक्षक संगठनले अभियान नै चलाएर केही समय अघि बुद्ध जन्मस्थल लुम्बिनीमा गएर उक्त अभियानको समापन गरेको थियो । सो क्रममा माओवादी सचिव देव गुरुङले भारतले भ्रामक रुपमा बुद्धबारे प्रचार गरेको भन्दै आपत्ति जनाएका थिए ।

हामीले सो क्रममा बुद्धस्थल परिसरका फोटोफिचर संकलन गरेका छौँ । हेरौँ कस्तो छ त बुद्धजन्मस्थल लुम्बिनी परिसर र त्यहाँ बनाइएका विभिन्न देशका मठमन्दिरहरु:



























भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
Share this article :
 
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी