Home » » यस्ता पुरुषलाई हुन्छ वीर्यको समस्या...

यस्ता पुरुषलाई हुन्छ वीर्यको समस्या...

Written By pardapa6adi on Wednesday, 22 October 2014 | 11:37 am

हालै गरिएको एक अध्यनले पुरुषमा वीर्यसँग जोडिएका समस्या उनीहरुको बानी ब्यवहारले निर्धारण गर्ने देखाएको छ ।
मेन्स हेल्थको वेबसाइटमा प्रकाशित आस्ट्रेलियाली शोधकर्ताहरुको शोधका अनुसार पुरुषले अफ्नी प्रेमिका या साथीहरुको बढी चासो लिने वा लुकीछिपी जानकारी लिने गर्छन् भने त्यस्ता ब्यक्तिलाई वीर्य सम्बन्धी समस्या हुन्छ ।

शोधकर्ताहरुले साथीको वा पत्नीको मोबाइल लुकी लुकी हेर्ने र अरुका जानकारी लिन चाहने पुरुषलाई यस्तो समस्या बढी हुने दावी समेत गरेका छन् ।
यस्ता पुरुषहरुमा आत्मविश्वास नहुने र साथी वा प्रेमिकाको गोप्य जानकारी लिन खोज्ने शोधकर्ताको भनाइ छ ।



वीर्य कमजोर हुने ब्यक्तिहरु आफ्ना पार्टनरलाई उपहार दिने गर्छन् ताकि उनीहरुलाई छोडेर कतै नजाउन् । एजेन्सी ।
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
Share this article :
 
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी