Home » » कोईरालाको प्रचार गर्ने गाडीमा आगजनी

कोईरालाको प्रचार गर्ने गाडीमा आगजनी

Written By pardapa6adi on Monday, 28 October 2013 | 10:24 am


नेपालगन्ज, कार्तिक ११ - बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार कांग्रेस सभापति सुशिल कोईरालाको चुनावी प्रचारमा प्रयोग गरिएको गाडीमा आगजनी भएको छ । नेपालगञ्जको सुर्खेतरोडस्थित पार्टी कार्यालय अगाडि रोकिराखिएको गाडीमा अज्ञात समूहले आगो लगाएका हुन् ।

भे १ च ९१७ नम्बरको स्कोर्पियो गाडीमा आगजनी भएको हो ।

गाडीको पछिल्लो भागमा डिजेल छर्केर आगजनी गरिएको थियो । आगो लाग्नेबित्तिकै प्रत्यक्षदर्शीले पानी खन्याएका कारण गाडीमा धेरै क्षति भएको छैन् ।

narhari achryaअहिले घटनास्थलमा कांग्रेस बाँके सभापति अरुण कोईरालासहित नेता कार्यर्कता र प्रहरी आईपुगेका छन् । घटना पौने ११ बजे भएको हो ।

प्रकाशित मिति: २०७० कार्तिक ११
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
Share this article :
 
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी