एजेन्सी । विश्वको चौथो वरियतामा रहेकी पोल्याण्डकी टेनिस खेलाडी एग्निस्का रादवान्स्काले ‘इएसपिएन म्याग्जिन’का लागि नग्न तस्बिर खिचाएपछि हंगामा भएको छ । २४ बर्षीय एग्निस्कालाई उनको देशको क्याथोलिक यूथ मूभमेन्ट ले आफ्नो समुहबाट हटाएको छ ।
उनको नग्न फोटो धर्मको विरुद्ध रहेको भन्दै क्याथोलिक समूहले उनलाई हटाएको हो । ‘इएसपिएन म्याग्जिन’ले खेलाडीको फिटनेशको आदर्शको रुपमा प्रस्तुत गर्न एग्निस्काको फोटो छापेको थियो । उनको फोटोको विषयलाई लिएर धर्म गुरु समेत असन्तुष्ट बनेका छन् । यस बर्ष मात्रै विम्बल्डन टेनिसको सेमिफाईनल खेलेकी थिईन् ।
एग्निस्काले म्याग्जिनका लागि खिचाएको नग्न फोटो यस्तो छ ..



Sponsored Links

