Home » » नेपाली मोडल तिर्सना बुढाथोकीले निर्धक्क नग्न तस्वीर पोस्ट गरेपछि ...

नेपाली मोडल तिर्सना बुढाथोकीले निर्धक्क नग्न तस्वीर पोस्ट गरेपछि ...

Written By pardapa6adi on Monday, 25 August 2014 | 3:40 pm

काठमाडौं । पछिल्लो समयमा नेपाली समाज निक्कै खुल्ला बन्दै गएको छ । कडा सामाजिक बन्धन खकुलो भएसँगै पश्चिमा संस्कृतिले गाँजेको छ । यससँगै नेपालमा कहिलेकाही यस्तै अनौठा हर्कतहरु हुने गरेका छन् ।

यस्ता व्यवहार पश्चिमा देशहरुमा सामान्य भएपनि नेपाल जस्तो देशमा भने अझै पूर्ण रुपमा स्वीकार्न सकिने अवस्था अझै भइसकेको छैन ।

तर एक नेपाली मोडलले भने आफ्नो नग्न तस्वीर फेसबुकमा पोस्ट गरेकी छन् । केहि म्युजिक भिडियोमा अभिनय गरेकी मोडन तिर्सना बुढाथोकीले निर्धक्क नग्न तस्वीर पोस्ट गरेपछि यसले बजार तताएको छ ।

उनले ‘मलाई सानो तिनो कुराले फरक पार्दैन आखिर म तिर्सना नै हुँ ’ लेखेर उनले संवेदनशील अंग प्रष्ट देखिने गरी तस्वीर पोष्ट गरेकी छन् ।
Tirsana Budathoki
उनले यसअघि पनि यस्ता उत्तेजक तस्वीरहरु पोस्ट गर्ने गरेकी थिइन् । उनको यस्तो हर्कतको समर्थकहरुले समेत विरोध जनाउँदै आएका छन् ।
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
Share this article :
 
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी