Home » » पोखरामा सेती नदी थुनिंदा २० घर डुवानमा (भिडियोसहित)

पोखरामा सेती नदी थुनिंदा २० घर डुवानमा (भिडियोसहित)

Written By pardapa6adi on Friday, 18 July 2014 | 3:27 pm


पोखरा, श्रावण २ । पोखराको रामघाटस्थित सेती नदी थुनिँदा २० घर डुवानमा परेका छन् । अविरल वर्षाका कारण आज बिहानबाट सेती नदीमा आएको बाढीले सहज निकास नपाएपछि रामघाटकोे सुकुम्बासी बस्ती डुवानमा परेको हो ।

प्रहरी र स्थानीय बासिन्दाले डुवानमा परेकाहरुको उद्धार गरेका छन् । डुवान पीडितहरु स्थानीय विद्यालय र आफन्तको घरमा बसेका छन भने बाढीले केही चौपाया  बगाएको प्रहरीले जनाएको छ ।
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
Share this article :
 
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी