ओइलिएको फूल जस्तै झर्छु म
तिमीले छोडे यतिकै मर्छु म
छाती चिरी हेर सानु कती माया गर्छु
मलाई रुवाउदै छोड्यौ भने अन्तै नाता जोड्यौ भने
म त कसम तिम्रै यादमा तड्पी तड्पी मर्छु... !!
DOWNLOAD MP3 CLICK HERE
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links