Home » » गायिका लोरेनको सेक्स टेप लिक भएपछी दुबईका फ्यानले एक रातको ६२ लाख दिन्छु भनेपछि..

गायिका लोरेनको सेक्स टेप लिक भएपछी दुबईका फ्यानले एक रातको ६२ लाख दिन्छु भनेपछि..

Written By pardapa6adi on Saturday, 25 October 2014 | 10:11 am

बलिउड र हलिउडका सेलिब्रेटीहरु आफ्नो सुन्दरताको लागि प्रशंसकले लाखौँ डलरसमेत खर्च गर्नसक्ने बताउने गरेका छन् । कलिउडको लागि नौलो, बलिउडका लागि सहज बन्दै र हलिउडका लागि यो सामान्य भइसक्यो । 

हलिउडमा यस्तै अर्की सेलिब्रेटी गायिका लोरेन गुडगरले आफूलाई एक रातको ४० हजार पाउन्ड अर्थात् नेपाली ६२ लाख रुपियाँको प्रस्ताव आएको खुलासा गरेकी छिन् ।

 ग्ल्यामर मोडल र ब्युटीसियन समेत रहेकी लोरेनले कार्यक्रम ‘बिग ब्रदर’मा उक्त कुराको खुलासा गरेकी हुन् । २७ वर्षीया लोरेनका अनुसार दुबईमा बस्ने उनका प्रशंसकले यदि आफूले उनीसँग एक रात बिताए ४० हजार पाउन्ड दिन तयार भएका थिए ।

लोरेनका प्रशंसकले यो कुराको बारेमा भने कसैलाई केही बताउन नपाउने सर्त राखेका छ तर प्रशंसकको यस्तो प्रस्तावलाई आफूले स्वीकार नगरेकोसमेत लोरेनले दाबी गरिन् ।

The end of an era: Lauren Goodger looked worse for wear last night (Wednesday) as she left the TOWIE wrap party which was held at The Cavendish Sq in London

 यस वर्षको सुरुवातमा नै लोरेन एउटा सेक्स टेपको कारण सार्वजनिक जीवनमा निकै आलोचित बनेकी थिइन् । 


उक्त भिडियोमा लोरेनले आफ्नो प्रेमीसँग रोमान्स गरिरहेको दृश्य कैद थियो । पूरा भिडियो हेर्नका लागि तल थिच्नुहोला ।
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
Share this article :
 
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी