Home » » अर्काको पोइसँग सुतेपछि पुरै कपडा च्यातिदिएर नाङ्गेझार पारेर बाटोमा घिसारेपछी...

अर्काको पोइसँग सुतेपछि पुरै कपडा च्यातिदिएर नाङ्गेझार पारेर बाटोमा घिसारेपछी...

Written By pardapa6adi on Tuesday, 14 October 2014 | 1:52 pm


उनलाई सडकमा ल्याइयो र नाङ्गै पारियो । त्यहाँ भएका ४ जना महिलाहरुले उनलाई लुछ्ने र कुट्ने गर्न थाले । ब्यस्त सडकमा उनलाई नाङ्गै पारेर भुत्ल्याएको हेर्न ठूलो भिड जम्मा भएको थियो ।


यो दृष्य हो चीन हेनान प्रान्तस्थित पियुयाङ शहरको । आफ्ना पतिसँग अनैतीक सम्बन्धमा लागेको थाहा पाएपछि एक महिलाले यी महिलालाई यो हात बनाएकी हुन् । ३८ वर्षीय लिन याओ लीलाई बाटोमा यो हालत पारिँदा कसैले हस्तक्षेप गरेनन् । उनी पीडाले कराइरहेकी थिइन् तर कसैले केही बोलेन ।


 हेर्ने मध्ये केहीले भन्दै थिए अर्काको पोइसँग सुतेपछि यस्तै हुन्छ । महिलाहरुले उनको कपडा पुरै च्यातिदिएर निर्वस्त्र पारे ।


पछि उनी बेहोस भएर ढलेपछि ती महिलाहरु आफ्नो बाटो लागे र त्यहाँ भएका एक पुरुषले महिलालाई उठाएर अस्पताल लगे ।


 चीनमा यस्ता घटना नियमित हुने गर्छन् । कुनै पनि महिलाले आफ्नो पतिसँग कुनै महिलाको अनैतीक सम्बन्ध छ भन्ने थाहा पाए भने पतिलाई नभएर त्यसरी सम्बन्धमा आउने महिलालाई नाङ्गे झार पार्छन् ।


 गत महिला पनी चीनमा यस्तै घटना भएको थियो ।
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
Share this article :
 
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी