Home » » कैलालीको घोडाघोडीतालमा नुहाउदै गरेका एक बालकलाई गोहीले मार्‍यो

कैलालीको घोडाघोडीतालमा नुहाउदै गरेका एक बालकलाई गोहीले मार्‍यो

Written By pardapa6adi on Wednesday, 24 September 2014 | 5:31 pm


८ असोज, धनगढी । कैलालीको घोडाघोडीतालमा नुहाउदै गरेका एक बालकलाई गोहीले आक्रमण गरी ज्यान लिएको छ । तालमा नुहाइरहेको अवस्थामा दरख ५ घोडाघोडीका राम बहादुर मल्लका ६ बर्षीय छोरा नारायण मल्ललाइ गोहीले आक्रमण गरेको हो ।

Crocodile

आज दीउसो १ बजे गोहीले आक्रमण गरेको र उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । बालक मल्ललाई साथीसंगै नुहाइरहेको अवस्थामा गोहीले तानेको थियो ।
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links
Share this article :
 
Copyright © 2011पर्दा पछाडी -All Rights Reserved, Powered By Blogger, Design By पर्दा पछाडी