दुई आँखाले देख्या मात्र; संसार हुँदैन ,
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
यौनिक भावले सिर्जित मात्र; प्यार हुँदैन |
कति नाता यस्ता हुन्छन, जस्को शब्द छैन,
सम्बन्ध यो हो भन्ने; आधार हुँदैन |
मेरै सोच मात्र महान; नठान'न साथी ,
सब्ले पुज्ने चाँदमा पनि; निखार हुँदैन |
तिमी आधा रित्तो देख्छौ,म भरि देख्छु,
बुझाइमा एकरूपता र प्रकार हुँदैन |
कहिलेकाँही नियम पनि; नाँघ्छ जिन्दगी,
अबस्थाले माँगेपछि; छेकवार हुँदैन |
Sponsored Links

